कारोबारको पहिलो घण्टा :४ अकंले बढ्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ४.० अंकले उकालो लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ४ अंकको हारहारीमा उकालो  लागेको हो ।

आज १३४१.२३  को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३४५.९७ को बिन्दुमा झरेको छ । 

आज ११ बजे  को १३४१.२३  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.०३ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १३२  कम्पनीको ४ लाख ५८  हजार कित्ता शेयर खरिद विक्री हुदाँ १८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया