आशा लघुवित्तको बोनस शेयर नेप्सेमा

६ बर्ष अगाडि

आशा लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

संस्थाले यस अघि साधारण सभा मार्फत पारित गरेको  २ लाख ४८ हजार ८ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत गरेको हो ।

उक्त शेयर डिम्याट खातामा आएपछि मात्र लगानीकर्ताले खरिद बिक्रि गर्न सक्ने छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया