सजिलो लघुवित्तसँग मर्जर सम्झौता गरेसगैँ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समिट लघुवित्तको कारोबार रोक्का भएको छ ।
यस अघि यी दुई लघुवित्तले मर्जर सम्झौता प्रस्ताव पारित गरेका थिए ।
झापामा रहेको समिट लघुवित्तको चुक्ता पूँजी २५ करोड ४१ लाख रहेको छ भने गोरखामा रहेको सजिलो लघुवित्तको चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया