मितेरी डेभलपमेन्टको लाभांश घोषणा

६ बर्ष अगाडि

मितेरी डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट  १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद गरी कुल १९.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत्रि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया