नेपालटारमा फेरि  किशोरी ‘बलात्कृत’

७ बर्ष अगाडि

काठमाडौं– राजधानीको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक खाजा घरमा काम गर्ने १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

शुक्रवार साँझ ‘नेवारी खाजा घर’मा खाजा खान पुगेका बाजुरा बूढीनन्द नगरपालिका–१० स्थायी घर भई शेषमती बस्दै आएका साजन बोहराले बलात्कार गरेको प्रहरीले जनाएको छ । 
बेला–बेला उक्त खाजा घरमा जाने गरेका साजन र बालिकाको बीचमा सामान्य चिनजान रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया