कारोबारको तेस्रो घण्टा: एक अकंले बढ्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा १.२७  अंकले उकालो लागेको  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ १  अंकले उकालो लागेको हो ।

आज  १३३८.१   को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३३८।३२  को बिन्दुमा झरेको छ । आज ११ बजे  १३३८.५१ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.०९ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ४ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७४ कम्पनीको २१ लाख ६९हजार कित्ता शेयर खरिद विक्री हुदाँ ६९ करोड  ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया