वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

६ बर्ष अगाडि

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । पत्रकार शर्माको बुधबार बिहान निधन भएको हो । शर्माको उपचारका क्रममा निधन भएको उनका जेठा छोरा पंकज शर्माले जानकारी दिए । शर्माका २ छोरा र एक श्रीमति छन् । 
नेपाली सञ्चार जगतका अग्रणी शर्मा छापा तथा प्रसारण पत्रकारिताका अभिभावक समेत रहेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया