कृष्ण पहाडीको खातामा रहेको रकम शान्ति समाजमा हस्तान्तरण हुने

६ बर्ष अगाडि

विख्यात अधिकारकर्मी, नागरिक आन्दोलनका नेता एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैँक खातामा रहने रकम मानव अधिकार तथा शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेका छन । 

यसैगरी आफुले लेखेका पुस्तकहरुबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा पहाडीले गरेका हुन ।

५७ वर्षिय पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया