आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ३.४८ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ३ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १३३८.५१ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १२४०.५३ को बिन्दुमा झरेको छ ।
आज ११ बजे को १३३८.५१ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.२६ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १४५ कम्पनीको ४ लाख १८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया