एमसीसी अनुमोदन अघि स्वतन्त्र कार्यदल : डा.आचार्य

६ बर्ष अगाडि

पूर्वाधारविद् डा। सूर्यराज आचार्यले एमसीसी सम्झौता संसदबाट अनुमोदन अघि स्वतन्त्र कार्यदल गठन गरि सुझाव लिन सरकारलाई सुझाव दिएका छन् । 

उनले ट्वीटमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिले एमसीसीको बारेमा आम नागरिक तहसम्म चासो रहेकोले यसको निकासका लागि स्वतन्त्र विज्ञको कार्यदल गठन गरि उसले दिएको सुझाव अनुसार अगाडि बढ्न सकारलाई सुझाव दिएका हुन् । 

स्वतन्त्र विज्ञक‍ो कार्ददल गठन गरि एमसीसी के हो, के ह‍ोइन, सम्झौताका कुन बुँदामा थप व्याख्या चाहिनेहो, कुन  बुँदामा संशोधन चाहिने लगायतका मुद्दामा सुझाव लिनुपर्ने उनको सुझाव छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया