नवकिरण लघुवित्त वित्तिय संस्थाले आफ्नो वार्षिक साधारण सभा आहवान गरेको छ ।
कम्पनीले गत आर्थिक बर्षको नाफा नोक्सान तथा बिबिध समसामायिक विषयमा निर्णय गर्नका लागी साधारण सभा आहवान गरेका हुन।
कम्पनीको साधारण सभा फागुन १७ गते शनिवबर शिहान ११ बजे हार्दिक होटेल बागबजार काठमाण्डौमा हुनेछ ।
प्रतिक्रिया