संघीय प्रतिनिधिसभाकी सांसद पार्वती डिसी चौधरीले ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।
नेपाली कांग्रेसकी सांसद रहेकी चौधरीले आफूहरूलाई ठगी गरेको भन्दै लीलाबहादुर थापा र कृष्णराज पाण्डेले सचिवालयमा उजुरी गरेका हुन्।
चुनावताका सहयोग मागेपछि आफूहरूले सो रकम दिएको तर चौधरीले रकम फिर्ता नगरेर ठगी गरेको भन्दै उजुरीकर्ताहरुले कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया