सुनचाँदीको मुल्य घट्यो, तोलाको कति

६ बर्ष अगाडि

काठमाडौं – मंगलबार सुन र चाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा ५०० ले घटेको छ भने चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मुल्य प्रतितोला ७६ हजार रहेको छ । हिजो सुनको मुल्य प्रतितोला ७६ हजार ५०० तोकिएको थियो । । 
यस्तै, तेजावी सुनको मुल्य ७६ हजार २०० तोकिएको छ । यसैगरि चाँदीको मुल्य प्रतितोला ८८० रुपैयाँ तोकिएको छ । हिजाले चाँदीको मुल्य ८९० थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया