रिलायन्स फाइनान्सले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।
लाभांश र मर्जर प्रस्ताव बारे छलफल गर्न कम्पनीले उक्त सभा आयोजना गरेको हो ।
उक्त सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभामा कम्पनीले मर्जरका सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ भने अन्य विषयमा छलफल गर्नेछ ।
कम्पनीकोे साधारण सभा फागुन १६ गते, बानेश्वर बैंक्वेट, थापागाँउमा हुनेछ ।
प्रतिक्रिया