कारोबारको तेस्रो घण्टामा झिनो अकंले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा २.४६  अंकले आरालो लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ २  अंकले आरालो लागेको हो ।

आज  १३४७.८७  को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३४४.१९ को बिन्दुमा झरेको छ । आज ११ बजे   १३४७.८७ को  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.१८ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७४ कम्पनीको ३२ लाख ६६ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १० अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया