सेन्ट्रल फाइनान्सले बोलायो साधारण सभा

६ बर्ष अगाडि

सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि माघ २८ गते मंगलबारका दिन संस्थाको शेयर दाखिला खारेज बन्द गर्नेछ  ।

 कम्पनीको  २३ औँ वार्षिक साधारण सभा फागुन १६ गते शुक्रबार हुनेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया