सिद्धार्थ बैंकमा रोजगारीको अवसर

५ बर्ष अगाडि

काठमाडौँ । सिद्धार्थ बैठकले विभिन्न तीन पदमा कर्मचारी माग गरेको छ । बैंकले जुनियर अफिसर, जुनियर सहायक र सहायक तहमा कर्मचारी माग गरेको हो ।
सूचना हेर्नुहोस्

५ बर्ष अगाडि

प्रतिक्रिया