सोमबारको मौसम यस्तो रहनेछ

६ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार जारी पूर्वानुमान सूचनामा महाशाखाले नेपालमा हाल कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको बताएको हो । 


सोमबार बिहान देशको पश्चिमि र पूर्वी पहाडी भू–भागमा आशिंक बदली रहेको महाशाखाले जनाएको छ । 


यसैगरी, दिउँसो भने पूर्वी र मध्य नेपालमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ ।  
 
राति भने देशभरी नै मौसम सफा रहने महाशाखाले जनाएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया