ॐ वटु गुडविल बचत तथा ऋण संहकारी संस्थाले आफ्नो आठौ साधारण सभा आहवान गरेको छ।
कम्पनीको गत अवको नाफा नोक्सान तथा बिबिध बिषयमा छलफल साथै निर्णय गर्नैका लागी साधारण सभा आहवान गरेको हो ।,
कम्पनीको साधारण सभा माघ २४ गते शुक्रबार दिउसो २ बजे सासा बैङक्युट टेकुमा हुनेछ ।
प्रतिक्रिया