काठमाडौँ । गृहमन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । यस्तै उपसचिव स्तरका १५ कर्मचारीको समेत सरुवा गरिएको छ । गृहमन्त्रीको निर्णयअनुसार आइतबार उनीहरुको सरुवा गरिएको हो ।
प्रतिक्रिया