एक लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

६ बर्ष अगाडि

काठमाडौँ । आइतबार काठमाडौँको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा परेका छन् । अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । 

आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले उनलाई पउनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया