नेपालले चीनलाई १२ हजार थान मास्क पठाएको छ।
नेपाल चीन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिले चिनको तिव्वत चेम्बर अफ बोर्डर ट्रेडलाई १२ हजार थान मास्क प्रदान हो ।
नेपालसँग सिमा जोडिएको चीनको तिव्वत प्रान्तमा भाइरस फैलिसक्ने र त्यसले नेपालमासमेत असर गर्नसक्ने सम्भावना रहेकाले सुरक्षाका लागि उक्त मास्क प्रदान गरेको प्रेस विज्ञप्तिमार्फत इन्डस्ट्रिले जनाएको छ ।
चिनियाँ चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ।
प्रतिक्रिया