आज साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले उकालोे लागेको छ ।
कारोबारको अन्तिम समय सम्म नेप्से २१.२० अंकले बढेर को बिन्दुमा पुगेर १३४६.६४ को बिन्दुमा पुगे पश्चात कारोबार बन्द भएको हो ।
आज कारोबारको अन्तिम समय सम्म आउदाँ परिसूचक १।६० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै आज कारोबार भएको सेन्सेटिभ इन्डेक्स पनि ४.९९ अंकले उकालो लागेको छ ।
आज कारोबारमा आएका १२ उप समूह मध्य १० उपसमूह बढे्का छन् भने २ उप समूह घटे्का छन् ।
त्यस्तै, आज कारोबार भएका १७५ कम्पनीको ५३ लाख ४६ हजार कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १७५ कम्पनी मध्य सबै भन्दा धेरै सुर्य लाईफले १० करोड ११ लाख र ग्रामिण विकास बैंकले ९ करोड ४८ लाख बराबरको कारोबार गरेका छन् ।
प्रतिक्रिया