हिन्दू महासभा अध्यक्षको गोली हानी हत्या

६ बर्ष अगाडि

अखिल भारतीय हिन्दू महासभाका उत्तर प्रदेश अध्यक्ष रणजीत बच्चनलाई गोली हानेर हत्या गरिएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउमा उनलाई आइतबार बिहान मर्निङ वाक गरिरहेका बेला हत्या भएको हो ।

उनीसँगै रहेका उनका भाइलाई समेत गोली लागेर घाइते भएका छन् ।

देश सरकारमा राज्यमन्त्री समेत भइसकेका बच्चन समाजवादी पार्टीको राजनीति गर्थे, उनले स्थापना गरेको विश्व हिन्दू महासभामा उनी राष्ट्रिय अध्यक्ष हुन ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया