कोरोना भाइरसबाट मर्नेको संख्या ३०४ पुग्यो, चीन यात्रा प्रतिबन्ध हुदाँ उडान स्थगित

६ बर्ष अगाडि

चीनको कोरोना भाइरस प्रकोपबाट मर्नेको संख्या ३०४ पुगेको छ । 

चीनीयाँ सञ्चार माध्यम अनुसार उक्त भाइरसबाट संक्रमण हुने मात्र १४ हजार ३८० पुगेका छन् ।

त्यससगैँ अहिले विभिन्न राष्ट्रहरुले चीन यात्रा प्रतिबन्ध लगाएका छन् । जसले गर्दा विभिन्न एयरलाइन्सहरुले उडान स्थगित गरेका छन् ।

कोरोनाभाइरस प्रकोप शुरू भएको  वुहानमा अहिले सम्ममा ३२ जनाको मृत्यु भएको छ ।

वुहानमा ११ करोड मानिस बसोबास गर्दै आएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया