आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा ८.३० अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ८ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १३२५.६२ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३३३.६९ को बिन्दुमा झरेको छ ।
आज ११ बजे को १३२५.६२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.६३ प्रतिशतले बढे्को छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १० उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १५० कम्पनीको ९९ लाख १८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ५२ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया