एक्सेलले प्रस्ताव गर्यो लाभांश

६ बर्ष अगाडि

एक्सेल डेभलपमेन्ट बैंकले  आफना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १७.१० प्रतिशत बराबरको नगद र ०.९० प्रतिशत  कर प्रयोजनका लागि लाभांश प्रस्ताव गरेको छ ।

शेयरधनीहरुले उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि मात्र पाउने छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया