सशस्त्र प्रहरीका ७४ एसपी र ३१२ डिएसपीको सरुवा

७ बर्ष अगाडि

काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ७४ सशस्त्र प्रहरी उपरिक्षकहरुको सरुवा तथा समायोजन गरेको छ । सशस्त्र प्रहरी बलको नयाँ संरचना अनुसार प्रत्येक जिल्लामा स्थापित गणहरुमा एसपी तथा डिएसपीहरुलाई पठाईएको छ । 

संगठन तथा ब्यवस्थापन सर्वेक्षण २०७५ मा आधारित रहेर एसपी तथा डिएसपीहरुको सरुवा तथा समायोजन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । 

सशस्त्र प्रहरी बलका ३०९ जना डिएसपीहरुको पनि सरुवा समायोजन गरिएको छ । त्यस्तै ८ सय ५ जना सशस्त्र प्रहरी निरीक्षहरुको पनि सरुवा तथा समायोजन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया