सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न,यस्ता छन निर्णय

६ बर्ष अगाडि

सिन्धु विकास बैंकको दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा सम्पन्न भएको छ ।


कम्पनीले गत आवको बार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित गरेको हो ।

कम्पनीले खुद मुनाफाबाट ११.५१ प्रतिशत बोनस शेयर तथा ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले हालसम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया