आजको मौसम कस्तो रहला

६ बर्ष अगाडि

देशका पहाडी भूभागमा शनिबारको मौसम आशिंक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना पनि रहेको मौसमविदले बताएका छन् ।


उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको संभावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अहिले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया