सिटी एक्सप्रेसको सुनका सिक्कादेखि निशुल्क हवाई टिकट उपहार योजना

५ बर्ष अगाडि

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाज को संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरु लाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ ।

यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल–अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद ए।टी।एम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पि।ओ।एस।, एन्जाज सेन्टर० मा उपलब्ध छ । 

सो योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट विश्वको जुन सुकै ठाउँ, २४ जनाले ५ ग्राम सुन का सिक्का, ४५ जना ले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् । यो योजना ३ महिनाको लागि ९जनवरी ३० देखी अप्रिल ३०० सम्म लागु हुनेछ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिँदै आइरहेको छ । एन्जाज र सिटी एक्सप्रेस बीच २०१७ देखि कारोवार सुचारु हुँदै आइरहेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया