प्रभु क्यापिटल लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारण सभा आहवान गरेको छ ।
कम्पनीले २ दशमलव १८३ प्रतिशत बोनस शेयर वितरण गर्ने साधारण सभा आहवान गरेको हो ।यस्तै उक्त कम्पनीले प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभ्नेर गाभिने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्नैछ ।
कम्पनीको साधारण सभा फागुन ११ गते प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया