समृद्धि क्यापिटलले बोलायो प्रथम वार्षिक साधारण सभा

६ बर्ष अगाडि

समृद्धि क्यापिटलले आफ्नो  प्रथम वार्षिक साधारण सभा आहवान गरेको छ ।

कम्पनीले ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने र समृद्धि क्यापिटल र प्रभु क्यापिटलवीच मर्जर गर्ने सम्बन्धमा अन्तिम स्वीकृती प्रदान गर्ने  साधारण सभा  आहवान गरेको हो ।

कम्पनीको साधारण सभा फागुन ११ गते होटल र्‍याडिसन लाजिम्पाट, काठमाडौंमा हुने भएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया