प्रभु क्यापिटल लिमिटेडले बोलायो साधारण सभा

६ बर्ष अगाडि

प्रभु क्यापिटल लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारण सभा बोलाएको छ  । 
कम्पनीको गत आवको नाफा नोक्सान र  बिभिन्न निर्णयका लागी साधारण सधा बोलाएको हो ।

कम्पनीको साधारण  सभा फागुन ११ गते आइतबार, प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंमा दिउँसो ३ बजे हुनेछ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया