अब गंगालाल अस्पतालको ओपीडी टिकट काट्न प्रभु पे मोबाइल वालेटबाट सकिने सहिद गंगालाल अस्पतालबाट भएको बैंकले जनाएको छ ।
मेडिफ्लो सोलुसनले प्रभु पे मोबाइल एपमार्फत घरबाटै टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो ।
मेडिफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेटसँगको सहकार्यमा सुरु गरेको मेडिफ्लोका सीओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए
।
अस्पतालले बिरामीको सजिलोका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पेमार्फत अनलाइन टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारी बताएका छन ।
यो सेवामार्फत टिकट काट्न मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ ।
प्रतिक्रिया