आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा १५।२४ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ १५ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १३०६.१५ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३२१.१२ को बिन्दुमा झरेको छ । आज ११ बजे को १३०६.१५ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक १.१७ प्रतिशतले बढे्को छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १० उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७५ कम्पनीको २७ लाख ६४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया