१३ स्थानमा दुर्घटना न्युनिकरण गर्नै टाइमकार्ड

६ बर्ष अगाडि

दुर्घटना न्यूनिकरण गर्न मोरङको सुन्दर हरैचा नगरपालिका–७ गछियाको ट्राफिक प्रहरी पोष्टबाट आजदेखि टाइमकार्ड शुरु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार टाइमकार्ड प्रदेश नं १ मा मोरङ, सुनसरी र झापाका १३ स्थानबाट शुरु भएको छ । 

टाइमकार्ड शुरु भएको स्थानबाट वितरण गरिएको टाइमकार्डअनुसार नचल्ने सवारी साधनलाई कारवाही गरिने र यसबट राजमार्गमा हुने सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी निरीक्षक राकेश पोदारले जानकारी दिए।
 

६ बर्ष अगाडि

प्रतिक्रिया