एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दास्रो त्रैमासकको वित्तीय विवरण सार्वजनीक गरेको छ ।
यस अवधीमा बैैंकले १ अर्ब ५० करोड बरारबरको खुुद नाफा आर्जन गरेको छ ।उक्त नाफा गत आवको यसै अवधीको तुलानामा ७ करोड ९९ लाखले धेरै हो ।
गत आव यसै अवधीमा बैंकले १ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यस्तै, बैंकले यो अवधीमा अफ्नो ब्याज आम्दानी पनि २३ करोड रुपैयाँ बराबरले बढाएको छ । यस अघि २ अर्ब ६७ करोड ब्याज आम्दानी गरेको बैंकले चालु आव दोस्रो त्रैमासमा २ अर्ब ९० करोड आम्दानी गरेको छ ।त्यस्तै, बैंकले ८६ करोड ४९ लाख रुपैयाँ बराबरको सञ्चालन वितरण योग्य मुनाफा आर्जन गरेको छ ।
उता बैंकले २ सञ्चालन मुनाफा ११ करोडले बढाएर २ अर्ब १५ करोड पुराएको छ । त्यस्तै, बैंकले यस अवधीमा १ खर्ब ४१ खर्ब बराबरको निक्षेप संकलन गरेको छ भने १ खर्ब १४ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया