आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा १.४५ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक दास्रो घण्टाको अन्तिम अवसथा सम्म आउदाँ १ अंकको हारहारीमा उकालो लागेको छ ।
आज १३०६.१६ को बिन्दुबाट सुरु भएको कारोबार दुई घण्टाको अवधीमा १३०७.३३ को बिन्दुमा झरेको छ । आज ११ बजे को १३०६.१६ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.११ प्रतिशतले घटेको छ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ४ उपसमुह बढेका छैनन ।
प्रतिक्रिया