आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा २.८६ अंकले उकालो लागेको छ ।
नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ २ अंकको हारहारीमा उकालो लागेको छ ।
आज १३०६.१६ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १३०९.०१ को बिन्दुमा छ । आज ११ बजे १३०६.१६ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.२२ प्रतिशतले बढेको छ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ उपसमूह बढे्का छन् ।
त्यस्तै अहिलो कारोबार भइरहेका १४१ कम्पनीको ३७ लाख ९२ हजार कित्ता शेयर किन बेच हुदाँ २१ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया