सुनचाँदीको मुल्य घट्यो

६ बर्ष अगाडि

नेपाली बजारमा आज बुधबार सुनचाँदीको  मुल्य घटेको छ ।

हिजो मङगलबार प्रतितोला ७६ हजारमा कारोबार सुनको मुल्य आज ४०० रुपैया घटेर प्रतितोला ७५ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुनकोृ मुल्य ७५ हजार ३०० रुपैया रहेको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ ।मङंगलबार ८९५ मा कारोबार भएको चाँदीे आज ८७० मा किनबेच भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया