सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स कोसेली निक्षेप योजना’

६ बर्ष अगाडि

सिटिजन्स बैंकले ग्राहकहरुलाई थप लाभान्वित गर्नका लागी  ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारंभ गरेको छ ।

 यस निक्षेप योजना अन्गर्तग बैंकका  ग्राहक महानुभावहरूले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना ९० महिना पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रूपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् । 

सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए।टि।एम। र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट आफ्ना ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा दिदै आएको छ ।

बैकंले  रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविटरक्रेडिटरप्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा,  जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया