पोखरामा खोल्यो सिभिल बैंकले प्रदेश कार्यालय

६ बर्ष अगाडि

सिभिल बैंकले गण्डकी प्रदेश कार्यालय पोखरामा स्थापना गरेको छ ।

उक्त शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिए । 

सिभिल बैंकले हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकको ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव  ५० अर्ब कर्जा लगानी गरेको छ । बैंकको देशभर १०३ शाखा पुगेको छ भने गण्डकी प्रदेशमा १२ वटा शाखा पुगेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया