नेपाल चार्र्टर्ड एकाउण्टेण्ट्स संघले बोलायो साधारण सभा

६ बर्ष अगाडि

नेपाल चार्र्टर्ड एकाउण्टेण्ट्स संघले खाफ्नो ३५ औँ वार्षिक साधारण सभा आहवान गरेको छ ।

कम्पनीको गत आवको नाफा नक्सान र उक्त कम्पनीको बारेमा बिभिन निर्णय गर्नै साधारण सभा आहवान गरेको हो ।

कम्पनीको साधारण सभा फागुन १० गते शनिबार बिहान १० बजे खाद्य संस्थानको परिसर सिंहदरबारमा हुनेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया