विदेशी मुद्राको विनिमयदर : कुन देशको कति?

६ बर्ष अगाडि


नेपाल राष्ट्र बैंकले बुधबार लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ८३  पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ८६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ०० पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

बुधबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ९३ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ५२ पैसा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया