सुर्खेतमा गोली चल्यो, जनजीवन तनावग्रस्त

६ बर्ष अगाडि

टिपरले किचेर एक युवकको हत्या भए पछि बिरोधमा उत्रीएका स्थानीय र प्रहरी बिच झडप हुदाँ सुर्खेतमा गोली चलेको छ ।

आज विहान कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर २ एरिचोकमा टिपरले किचेको थियो ।

सुर्खेतका प्रहरी उपरीक्षकका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो । 

अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया