कञ्चनपुरका सीडीओ र प्रहरी प्रमु्ख परिवर्तन

७ बर्ष अगाडि

सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमार बहादुर खड्कालाई फिर्ता बोलाएको छ ।

 उनको ठाउँमा गृहमन्त्रालयले तारानाथ अधिकारीलाई पठाएको गृहमन्त्री राम बहादुर थापाका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए । 

यस्तै सरकारले कञ्चनपुरका प्रहरी प्रमु्खलाई पनि जिम्मेवारीबाट हटाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया