गायिका आस्था राउतलाई अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरी हिरासतमा रहेकी राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
प्रहरीका अनुसार चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई यस अघि प्रहरी माथी अभद्र व्यवहार गरेको भन्दै उजुरी परेको थियो ।
प्रतिक्रिया