अबदेखि पत्रकार बन्न लाइसेन्स अनिवार्य

६ बर्ष अगाडि

अबदेखि पत्रकार बन्न लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ। 

प्रस्तावित मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशा गर्न नयाँ व्यक्तिका लागि लाइसेन्स परिक्षा दिनुपर्ने प्रावधान राख्ने व्यवस्था छ । 

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लाइसेन्स परीक्षा दिनुपर्ने विषयमा सहमति जुटेको जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया