नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ

६ बर्ष अगाडि


संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् ।  राष्ट्रपतिभवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ खुवाएकी हुन् । 


आइतबार सम्पन्न सभामुख पदका लागि निर्वाचनमा सापकोटाको विरुद्धमा कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका थिए ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया